कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै

काठमाडौं । नेपाली कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै गएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरु दुई खेमामा विभक्त भएका छन् । सभापति शेरबहादुर देउवा पक्ष पार्टीमा पदाधिकारी थप्ने विषयमा सकारात्मक छैन भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पदाधिकारी थप्नुपर्ने वकालत गरिरहेको छ । कतिपय सभापति देउवा पक्षका नेताहरुले सभापतिको अधिकार कटौती … Continue reading कांग्रेसभित्र विधानको विवाद थप गहिरिँदै